द सिनेमा टाइम्स, काठमाडौं - रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा सिनेमा ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भैरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । सिनेमाको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् । निर्माणपक्षले सुटिङका तस्बिर…