उदय सुब्बा निर्देशित ‘दुई कदम’को मुस्ताङमा धमाधम छायांकन

द सिनेमा टाइम्स, काठमाडौं - उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'दुई कदम'को छायांकन यतिवेला धमाधम मुस्ताङमा भैरहेको छ । चैत्र १६ गतेबाट छायांकन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि सुटिङ्ग गरिनेछ । दयाराम घिमिरेको कथा रहेको लभस्टोरी सिनेमालाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भैरहको…