द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनित सिनेमा 'गणपति'को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने छ । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय मुकुन भुषाल र…