द सिनेमा टाइम्स, काठमाडौं - शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा 'जय हो' को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । टेक पौरखी राईको निर्देशन निर्माण हुने सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शक्या श्रेष्ठ, सुबि मगर, अथिती कलाकारमा रोहित रुम्बा लगायतको…