घाम डुबेपछि फेरि नयाँ बिहानी हुन्छ – अनमोल केसी

द सिनेमा टाइम्स, काठमाडौं - स्टार अभिनेता अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’ बाट दर्शक निराश भएपछि उनले समाजिक सञ्जाल फेसबुकमा एक नोट लेख्दै माफी मागेका हुन् । उनी लेख्छन्, ‘मलाई थाहा छ, ‘छड्के २’मार्फत् मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ,…