द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा 'छक्का पन्जा ४'को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि 'दर्शन सलाम' बोलको प्रमोसनल गीत सार्वजनिक गरिएको थियो । जुन गीतले ८८ लाख भ्युज पाइसकेको छ । मंगलबार रिलिज भएको 'सिरुपाते जुँगा'को भिडियोले भने 'स्टोरी टेलिङ' गर्छ । गीतमा अभिनेत्री बेनिशा हमाल दीपकराज गिरीको प्रेमिकाको भूमिकामा…