थुनामुक्त भए पल

द सिनेमा टाइम्स, काठमाडौं – बाल यौन दुरुपयोग अभियोगमा जेल जीवन बिताइरहेका अभिनेता पल शाह थुनामुक्त भएका छन् । नाबालिग बलात्कारको आरोपपछि गत वर्ष फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाह ठ्याक्कै १ वर्षपछि फागुन १५ मै रिहा भएका हुन् । गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्धामा…