द सिनेमा टाइम्स, काठमाडौं – प्रतिक्षित नेपाली सिनेमा 'प्रसाद २'को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । विपिन कार्की, केकी अधिकारी र अर्पण थापा स्टारर सिनेमाको राइट्स गोर्खे इन्टरटेनमेन्टका रञ्जितराज वन्त र नमस्ते इन्टरटेनमेन्ट अस्ट्रेलियाका देव कार्कीले खरिद गरेका हुन् । सिनेमा निर्माता सुभाष थापा र वितरक रञ्जितराजले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब बैशाख…