द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई र मिरुना मगर अभिनित सिनेमा 'जारी'को टिजर सार्वजनिक भएको छ । २.४६ मिनेट लामो टिजर दृश्य र लिम्बु समुदायमा गाइने 'पालम'को माध्यमबाट भनिएको छ । टिजरमा दयाहाङ र मिरुना दम्पतिको भूमिकामा देखिएका छन् । सम्बन्धमा खटपट आएपछि दयाहाङ रेखा लिम्बुतिर ढल्किएका छन् । भने मिरुनालाई रोयदीप श्रेष्ठले साथ…