निता र हरिहरको ‘ह्रस्व दीर्घ’मा गरिमा शर्मा पनि अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - द्धन्द्व निर्देशक चन्द्र पन्तको डेव्यु निर्देशकिय सिनेमा 'ह्रस्व दीर्घ'मा अभिनेत्री गरिमा शर्मा पनि अनुबन्धित भएकी छन् । यो गरिमाको दोस्रो सिनेमा हो । उनले केही समय अगाडी 'लण्डन टु पेरिस'मा काम गरेकी थिइन् । यो सिनेमा रिलिजको प्रतिक्षामा छ । नेपाल र भारतका चर्चित कलाकारलाई अनुबन्ध गरेका सिनेमा छायांकन अगावै…