द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबार राजधानीको एक हलमा डा. कपिल रिजालको डेव्यु निर्देशकिय सिनेमा 'ह्यारीकी प्यारी'को बिशेष शोकोे आयोजना गरिएको थियो । शुक्रबारबाटै प्रदर्शनमा आएको सिनेमाको बिशेष शो हेर्न नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला, महानायक राजेश हमाल, राप्रपा नेता तथा पूर्व पत्रकार रविन्द्र मिश्र, नेपालकी पहिलो अभिनेत्री भुवन चन्द, अभिनेत्री बसुन्धरा भुषाल, डा.…