द सिनेमा टाइम्स, काठमाडौं – चैत १७ मा रिलिज हुने सिनेमा 'प्रेमा'को टिजर सार्वजनिक गरिएको छ । १.१५ मिनेट लामो टिजरमा मुख्य कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठ बीचको रोमान्टिक दृश्य देख्न सकिन्छ । अरुण र शुभेक्क्षा बीचको प्रेम जब सृष्टिको प्रवेश हुन्छ । तब टिजर सकिन्छ । निर्माण पक्षले सृष्टिको आगमनपछि अरुण…