‘सूर्य इन्टरनेशनल अवार्ड’ जापानमा नोमिनेशन, अमेरिकामा अवार्ड समारोह

द सिनेमा टाइम्स, काठमाडौं - 'सूर्य इन्टरनेशनल अवार्ड'को तेस्रो संस्करण आयोजना हुने भएको छ । सूर्य कर्पोरेशनले २०१८ र २०१९ मा लगातर दुई संस्करण जापानमा सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ । कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन…