अनमोल अभिनित प्रतिक्षित सिनेमा ‘छड्के २’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - यस बर्षको प्रतिक्षित सिनेमा 'छड्के २'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमाले तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा 'छड्के २'ले भन्छ । जसको उद्धेश्य मनाङको प्राकृतिक…