द सिनेमा टाइम्स, काठमाडौं – ‘छड्के २’ रिलिज हुँदा निर्देशक निगम श्रेष्ठले फिचर सिनेमा निर्देशनमा ह्याट्रिक गर्नेछन् । उनले यसअघि ‘छड्के’ र ‘लालपुर्जा’ निर्देशन गरेका थिए । त्यसैले उनको यो तेस्रो चलचित्र हो । निर्देशक बन्नु भन्दा पहिले उनले सिनेमा ‘लुट’मा चिफ असिस्ट गरेका थिए । जुन सिनेमा ब्लकबस्टर बनेको थियो । निगम अस्कर इन्टरनेशनल क्याम्पसका…