द सिनेमा टाइम्स, काठमाडौं - नेपालबाट हलिउड लगायत विश्वका ठूला उद्योगका सिनेमामा काम गरिरहेको ‘इनसेसेन्ट रेन फिल्म स्टुडियो’का संस्थापक किरणभक्त जोशीले ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका छन् । सोमबार उद्घाटन भएको एकेडेमीमा भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, सिनेमा निर्माण, ग्राफिक्स डेभलपमेन्ट तथा एप डेभलपमेन्टका कक्षा सञ्चालन हुने किरणभक्तले जानकारी दिए । उनले डेभ डटकमका…