‘पठान’ रिलिजको अवसरमा पूजाले काटिन केक

द सिनेमा टाइम्स, काठमाडौं – शाहरुख खान फ्यान अभिनेत्री पूजा शर्माले 'पठान' रिलिजको अवसरमा हलमा केक काटेकी छन् । चार वर्षपछिको शाहरुखको कमब्याकलाई लिएर उत्साहित रहेका फ्यान बुधबार 'फस्ट डे फस्ट शो' हेर्न बिहानै हल पुगेका थिए । शाहरुखको फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले काठमाडौँको सिडिसी सिनेमाजमा शो आयोजना गरेको थियो । उक्त अवसरमा पूजासहितका…