द सिनेमा टाइम्स, काठमाडौं - लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा निर्माण भएको सिनेमा सरी मम आगामी माघ ५ गतेबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले सिनेमा हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ । निर्माण कम्पनि एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको सिनेमासँग सम्वन्धित हुनेगरि टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार…