‘भस्मे डन’मा विपीनको अपोजिटमा कसले पाउला मौका ?

द सिनेमा टाइम्स, काठमाडौं - ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको सिनेमा ‘भस्मे डन’ फागुन १२ गतेबाट फ्लोरमा जाने भएको छ । सिनेमा ‘पशुपतिप्रसाद’को मुख्य कलाकार मध्येको एक क्यारेक्टर भस्मे डनको कथामा सिनेमा निर्माण हुन लागेको हो । ‘पशुपतिप्रसाद’को विपीन उर्फ भस्मे डन नै मुख्य कलाकार हुनेछन् । सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक…