द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका आफ्ना ज्येष्ठ पत्रकार सदस्यहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । बिहिबार राजधानीमा दिनेश सिटौलाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकारलाई मासिक ६ हजार सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने र वार्षिक नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको हो । ‘यसले विधागत…