प्रिमियरमा सलोन अभिनित ‘मीलन’लाई मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौं - मंसिर ९ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको लभस्टोरी सिनेमा ‘मिलन’लाई प्रिमियरमा मिश्रित प्रतिक्रिया मिलेको छ । मंगलबार साँझ कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा उपस्थित पाहुनाहरुले सिनेमाको कथावस्तु, कलाकारको अभिनय, छायांकन पक्ष, गीत-संगीतको प्रशंसा गरेका थिए । कलाकार तथा निर्देशक नीर शाहले युवापुस्ताको ध्यान तान्ने गरी सिनेमा निर्माण…