द सिनेमा टाइम्स, काठमाडौं - नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजना हुने भएको छ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को मंगलबार साँझ काठमाडौंका एक कार्यक्रमका बीच घोषणा गर्दै निर्णायक मण्डलको पनि परिचय गराइयो । यी दुवै रियालिटी शोका विजेताले १-१ करोड रुपैयाँ पुरस्कार पाउनेछन्…