पारिवारिक प्रेमको आभास दिलाउने ‘फूलबारी’को गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा 'फूलबारी'को पहिलो गीत सार्वजनिक भएको छ ।चल/अचल दृश्यसहितको 'माया रैछ र भर रैछ नि' गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । सिनेमामा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् । यस्तै गीतले पारिवारिक खुसिसंगै पिडापनि…