भुवन भन्छन्– म जिम्मेवार छु, गैरजिम्मेवार अरू हुन्छन भने त्यसको जवाफदेही पनि स्वयं हुनुपर्छ

द सिनेमा टाइम्स, काठमाडौं । पछिल्लो केही समय यता नेपाली सिनेमा बजारमा रँगेलो छ । विशेषगरी चलचित्र संघ र चलचित्र विकास बोर्ड आरोप प्रत्यारोपमा छन् । यतिसम्म कि एकले अर्काको अस्तित्व स्वीकार गर्ने पक्षमा समेत यी दुई निकाय छैनन् । विशेषत यी दुई संस्थाको नेतृत्वबीच पानी बाराबारको अवस्था छ । चलचित्र विकास बोर्ड समग्र चलचित्र…