द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'छक्का पञ्जा ४' को पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका निर्माता तथा अभिनेता दीपकराज गिरीले फेसबुक मार्फत् सिनेमाको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा उनी मात्र फिचरिङ छन् । बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उभिएका उनी राजा चरित्रमा प्रस्तुत छन् । पछिल्लो समय…