द सिनेमा टाइम्स, काठमाडौँ - प्रदीप भट्टराई निर्देशित सिनेमा 'महापुरुष'ले पहिलो विकेन्डमा झन्डै साढे ३ करोडको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन १ करोडको आक्रामक ओपनिङ गरेको सिनेमा विकेन्डमा बलियो देखियो । दोस्रो दिन १.५० करोड कलेक्सन गरेको सिनेमाले तेस्रो दिन ८८.७६ लाख ग्रस बटुल्न सफल भयो । महजोडी अभिनित सिनेमाले पहिलो विकेन्डमा ३.३८…