कार्बन उत्सर्जन न्यूनीकरणमा जोड दिंदै ‘महापुरुष’ टिम

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार ५१ औं दिन प्रदर्शन पुरा गरेको उपलक्ष्यमा सिनेमा 'महापुरुष' टिमले राजधानीमा कार्यक्रम आयोजना गर्यो । निर्माण पक्षले मिडियाको अगाडी केक काटेर खुसियाली मनायो । केक काट्ने काम सकिएसंगै निर्माण पक्ष जलवायु परिवर्तनको मुद्धामा केन्द्रित देखियो । 'महापुरुष' निर्माणको क्रममा ६.४ टन कार्बन उत्सर्जन भएको भन्दै निर्माण पक्षले त्यसको न्यूनीकरणका लागि बुनिएका योजना…