द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा ‘डिसेम्बर फल्स’को कोरोना महामारीका कारण लामो समय केही प्रतिशत छायांकन रोकिएको थियो । केही समयअघिबाट सिनेमाको दुई गीत र क्लाइमेक्सका दृश्य छायांकन गरियो । सिनेमाको रिलिज मिति नजिकिँएसँगै निर्माण टिमले सिनेमाको अन्तिम दृश्य शनिवार लाङटाङ पुगेर खिचेको छ । निर्माताले पूरै यूनिटलाई हेलिकप्टर चार्टर गरेर लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ…