कार्तिक ८ रिलिज डेट तोक्दै सार्वजनिक भयो ‘घामड शेरे’को पोस्टर

द सिनेमा टाइम्स, काठमाडौँ - निश्चल बस्नेतको शिर्ष भूमिका रहेको सिनेमा 'घामड शेरे' फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित सिनेमाको पोस्टरमा निश्चल बस्नेत मात्र अटाएका छन् ।निश्चलको लूक्सले दर्शकको ध्यान केन्द्रित गर्छ । उनि धुलोले छोपिएको यात्रु देखिएका छन् । शिर्षकसँग जोडिएको गाडीको कार्टूनले सिनेमा कतै जर्नीस्टोरीमा आधारित त होइन भन्ने कौतुहलता सिर्जना…