द सिनेमा टाइम्स, काठमाडौं - मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएकको सिनेमा ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजी एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी साटेको छ । निर्माता म्याक्स दिपेश खत्रीले सिनेमाले ३० दिनमा १० करोड १४ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट…