द सिनेमा टाइम्स, काठमाडौं - बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको सिनेमा 'बाबरी'ले राजधानीमा दर्शकसंग भेटघाट गरेको छ । रिलिजको दुई दिन अगाडी नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । दर्शकसंगको भेटघाटमा सिनेमाका मुख्य कलाकार धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर उपस्थित थिए । आफ्नै…