द सिनेमा टाइम्स, काठमाडौं - असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको सिनेमा 'बाबरी'को विदेशमा दिन प्रतिदिन माग बढिरहेको छ । सिनेमाको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महंगो मुल्यमा बिक्रि भैसकेको छ । यसैबीच सिनेमाको युरोप राइट्स पनि बिक्रि भएको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र डिजिटल…