बुधबारबाट मोफसल टुरमा निस्कँदै ‘बाबरी’ टिम

द सिनेमा टाइम्स काठमाडौं - आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको सिनेमा 'बाबरी' टिमले मोफलस टुरमा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला सहरमा आयोजना गरिने बताए । सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले सिनेमाको प्रचार-प्रसारमा…