द सिनेमा टाइम्स, काठमाडौं - नेपालमा हिन्दी स्वरांकनको 'प्रेमगीत ३'लाई रिलिजमा अवरोध गरिएको भन्ने निर्माताको आरोपलाई चलचित्र विकास बोर्डले खण्डन गरेको छ । अध्यक्ष भुवन केसीले जारी गरेको ६ बुँदे विज्ञप्तिमा 'प्रेमगीत ३'को रिलिज प्रक्रियाको बारेमा प्रष्ट पारिएको छ । बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती नगरेको र हिन्दी स्वरांकनले समय मै कर चुक्ता नगरेका कारण सेन्सरमा ढिलाई…