द सिनेमा टाइम्स, काठमाडौं - असोज २१ मा रिलिज हुने सिनेमा 'दुई नम्बरी'को शिर्ष गीत सार्वजनिक गरिएको छ । 'हास्नै गाह्रो छ यहाँ' बोलको लिरिकल गीतमा भुषण खतिवडाको शब्द, संगीत र स्वर छ । निर्माण पक्षले यो गीत प्रतियोगिताको माध्यमबाट चयन गरेको हो । सोहि अनुरुप संगीतकार भुषणले यहि गीत मार्फत प्रतियोगिताको उपाधि जितेका थिए…