द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट दुई नयाँ नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन आएका छन् । दुवै सिनेमा फरक विषयवस्तु र फरक शैलीमा निर्माण भएका छन् । यी दुई नेपाली सिनेमालाई मल्टीप्लेक्समा बलिउड सिनेमा 'ब्रहास्त्र' र गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'झिँगेदाउ' ठूलो चुनौती बनेर उभिएका…