शुक्रबारबाट हलमा ‘के घर के डेरा र नालापाली’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - तिहारको अवसर पारेर शुक्रवारबाट दुई सिनेमा 'के घर के डेरा र नालापानी'ले प्रदर्शन आएका छन् । फरक विषयवस्तु र शैलीका यी दुई सिनेमाले तिहार र छठको एक हप्ता लामो सार्वजनिक विदामा सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ । दुई सिनेमामध्ये ‘के घर के डेरा’ले मल्टीप्लेक्समा उच्च शो हात पारेको छ…