द सिनेमा टाइम्स, काठमाडौं - मल्टिस्टारर सिनेमा लाखेको रिलिज पुन: एक हप्ता पोस्टपोन्ड भएको छ । यो सिनेमा अब आगामी कात्तिक १८ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाले यसअघि सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ सकारात्मक प्रभाव छोडेकाले पनि एक हप्ता पोस्टपोन्ड गरिएको निर्माण टिमले जनाएको छ । कात्तिक ११ मा महजोडी अभिनित…