नेपालका सुन्दर दृश्य समावेश बलिउड सिनेमा ‘उचाई’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - नेपालमा छायांकन गरिएको बलिउड सिनेमा ‘उचाई’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलरले मित्रताको कथा भन्छ । बलिउड अभिनेता अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रताको वरिपरि सिनेमा घुमेको ट्रेलरमा देखाइएको छ । आफ्नो जन्मदिनमा…