द सिनेमा टाइम्स, काठमाडौं - दीपेन्द्र लामा निर्देशित सिनेमा 'दुई नम्बरी'को लागि मल्टिप्लेक्समा बुकिङ खुल्ला गरिएको छ । असोज २१ देखि सार्वजनिक प्रदर्शनमा आउने यस सिनेमालाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ३५ शोज दिएको छ । जुन निक्कै राम्रो शोज संख्या हो । यस्तै वान सिनेमाजले ८, रन्जना सिनेप्लेक्सले ५, बिग मुभिज/बिएसआर मुभिजले ४/४, एफक्युबले…