द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन १९ गतेबाट रिलिज हुने प्रतिक्षित सिनेमा 'छड्के २'को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको सिनेमाको गीतमा भिटेनले स्वर भरेका हुन् । यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफुहरुले…