रामबाबुले निर्देशन गर्ने ‘डिग्री माइला’मा दयाहाङ, दुईबीच १५औं सहकार्य

द सिनेमा टाइम्स, काठमाडौं – 'कबड्डी' फेम्ड निर्देशक रामबाबु गुरुङले नयाँ सिनेमा 'डिग्री माइला' निर्देशन गर्ने भएका छन् । मण्डला थियटरमा तीन पटक मन्चन भैसकेको नाटक 'डिग्री माइला'मा आधारित भएर सिनेमा निर्माण हुनेछ । अभिनेता दयाहाङ राईले परिकल्पना एवं निर्देशन गरेको नाटक पहिलो पटक २०६९ साल फागुनमा मन्चन भएको थियो । बाँसुरी फिल्म्सको व्यानरमा निर्माण…