द सिनेमा टाइम्स, काठमाडौं - आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा नम्बरी सुनको शनिबार हेटौंडाको ओम्याक्स हलमा प्रिमियर शोको आयोजना गरिएको छ । हेटौंडाका नारायण खातीले निर्माण गरेको सिनेमाको पहिलो शो नै हेटौंडामा गरिएको हो । निर्माता खातीले आफ्नो जन्मथलोमा सिनेमाको प्रिमियर गर्न पाउँदा खुशी लागेको बताए । प्रिमियर शोमा सिनेमा हेरेपछि दर्शकले सकारात्मक…