द सिनेमा टाइम्स, काठमाडौं - नेपालकै सर्वाधिक ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले हिन्दी सिनेमा ‘आदिपुरुष’ रिलिज नगर्ने भएको छ ।अहिलेकै अवस्थामा ‘आदिपुरुष’ रिलिज गर्न नसकिने क्यूएफएक्सले स्पष्ट पारेको छ । बुकिङ खुला गरिसकेको क्यूएफएक्सले सुरक्षाको कारण देखाउँदै ‘आदिपुरुष’ रिलिज नगर्ने घोषणा गरेको हो । उसले बिक्री भइसकेकाटिकटको पैसा दर्शकलाई फिर्ता गर्न तयार रहेको पनि जनाएको…