द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता तथा निर्माता नवल खड्काको निर्देशनमा निर्माण भएको सिनेमा 'काँडेतार'को शनिबार राजधानीमा विशेष प्रदर्शन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि सिनेमा हेका थिए । चलचित्र विकास बोर्डमा शनिबार नेपाल-भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका…