द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'जय हो'को प्रचारमा निकै व्यस्त छन् । केही दिनमा सिनेमा रिलिजको लागि अष्ट्रेलिया उड्न लागेका उनी विभिन्न मिडियालाई अन्तरवार्ता दिने लगायत विभिन्न कार्यक्रममा सहभागी भएर सिनेमाको प्रचार गरिरहेका छन् । यसैबीच आइतबार सलोन अभिनेत्री केकी अधिकारी र सिनेमाका…