द सिनेमा टाइम्स, काठमाडौं - मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’को छायांकन सुरु भएको छ । गत असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको सिनेमाको शुक्रबार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको हो । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमामा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई,…