द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा 'ऐंचो पैंचो' निर्देशक कृषा चौलागाईले एउटा मेकरको रोजाइको कथा लाखौं दर्शकले मन पराउनु सामान्य कुरा नभएको बताएकी छन् । सिनेमा निर्माणका क्रममा एकजनाको रोजाइको कथा लाखौं र करोडौंमा जाने भएकाले त्यससँग सबै सहमत हुन्छन् भनेर अपेक्षा राख्नु नै गलत भएको बताएकी छन् । करोडौंको विचार एउटै हुन्छ र मिल्छ…