‘पशुपति प्रसाद २ : भष्मे डन’मा ‘दुर्गा’ बनेकी स्वस्तिमाको अनुहारमा किन लगाइयो दुई रंग ?

द सिनेमा टाइम्स, काठमाडौं - आगामी कात्तिक ४ गते बडादशैंको फूलपातीदेखि प्रदर्शनमा आउने सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को चर्चा यती खेर देशदेखि विदेशसम्म भैरहेको छ । सिनेमामा अभिनेत्री खड्का दुर्गा माता बनेकी छन् । अर्थात् उनी दुर्गा माताको गेटअपमा छिन् । दुर्गा माताप्रति हिन्दूहरुको आस्था र विश्वास छ । पशुपति क्षेत्रमा रोजीरोटीका लागि…