अग्रेजी नयाँ वर्षमा प्रदीपको साइन्स फिक्सन ‘एक्लो १’ देशव्यापी प्रदर्शनमा

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा पहिलो पटक निर्माण भएको साइन्स फिक्सन जनराको सिनेमा ‘एक्लो १' अग्रेजी नयाँ वर्षको अवसरमा देशव्यापी एकसाथ प्रदर्शनमा आएको छ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको सिनेमाले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने दाबी निर्माण पक्षको छ । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा…